दफा ४७
वार्षिक प्रतिवेदन
समितिले आर्थिक वर्ष समाप्त भएको नौ महीनाभित्र लेखापरीक्षकको प्रतिवेदन र कोषको काम तथा कारोबारसंग सम्बन्धित कुराको प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।